रौतहटः बलात्कारमा संलग्न दुईजना पक्राउ
रौतहटको बौधीमाई नगरपालिका ३ की १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा माधवनारायण नगरपालिका–४ का ४२ वर्षीय सुरेश गिरी पक्राउ गरेका छन् ।
गिरीले बिरामी बालिकालाई झारफुक गर्ने बहानामा बलात्कार गरेको बताइएको छ ।
त्यस्तै सर्लाहीकी १६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा चन्द्रपुर नगरपालिका–१ का ३१ वर्षीय रामकृष्ण सहनीलाई प्रहरीले पक्राउ गरेको छ ।
सञ्जय मित्र, रौतहट