हिमालखबर.कम BETA
   २० असार २०६६, शनिबार | ५:४२ बजे

मुख्य पृष्ठ     अभिलेखालय     राजनीति     विश्लेषण     अन्तर्वार्ता     टिप्पणी     रिपोर्ट     सर्वेक्षण     जन आवाज     प्रतिक्रिया     तस्बीर     खबरपत्रिका

पडकास्ट पडकास्ट


साताको सर्वेक्षण
वालवालिकाको अपहरण हुन नदिन को बढी जिम्मेवार हुनुपर्ला ?

वा नतिजा हेर्नुस्


जन आवाज
नयाँ संविधानको लागि के सुझाव दिनुहुन्छ ?
हरेक जाति, भाषाभाषी, अल्पसंख्यकको अधिकार सुनिश्चित गर्न सकियो भने मात्रै मुलुकमा दिगो शान्ति, कानुनी राज्य संभव हुन्छ । नेपाल भर्खरै संघीयतामा प्रवेश गरेकाले सबल विदेशी नीति तथा सुरक्षा नीतिको स्पष्ट व्यवस्था गरिनु पर्दछ ।
टंक सुब्बा, ३०, अध्ययन

अन्य उत्तरहरु
तपाईंको प्रतिक्रिया
गाली गलौज र अश्लील रोक्न प्रतिक्रियाहरुलाई अब सम्पादनपछि मात्रै प्रकाशित गर्ने प्रवन्ध गरिएको छ ।
kedar: kasto bidambana, jo sambhidhand sabha baithak nai chalna didaina uhi bakchhan bhanga garne chal chalidaichha ....
Jor bahadur: All this what is happening in the country such extortion, kidnapping, crime, loot and not ....

यो साइट हेरिने मुलुकहरु
Locations of visitors to this page
दुई मन्त्री थपिए
प्रधानमन्त्री माधवकुमार नेपालले २ मन्त्री थप गरेर मौजुदा मन्त्री मण्डललाई ३२ सदस्यीय बनाएका छन् ।
माओवादीले संसद चल्न दिने
व्यवस्थापिका संसदको वैठक अवरुद्ध गर्दै आएको एनेकपा माओवादीले सरकारलाई सदनमा पेश्की बजेट प्रस्तुत गर्न दिने भएको छ ।
संसद सुचारु गर्न छलफल
अवरुद्ध संसद सुचारु गर्ने विषयमा एनेकपा माओवादी नेपाली काँग्रेस र नेकपा एमालेवीच छलफल भएको छ ।
तीन दलको वैठक स्थगित
व्यवस्थापिका संसदको वैठक सुचारु गर्ने विषयमा छलफल गर्न बस्न लागेको एनेकपा माओवादी नेपाली काँग्रेस र एमालेको वैठक स्थगित भएको छ ।
भित्तेपात्रो २०६६ डाउनलोड
गर्नुहोस् ।
अन्य खबरहरू
काठमाडौं बबरमहलस्थित नेपाल आर्ट काउन्सीलमा 'रुपौसी बंगला' फोटो प्रर्दशनीको उद्घाटन गर्दै परराष्ट्र मन्त्री सुजाता कोइराला । असार १९ देखि २१ गतेसम्म चल्ने प्रर्दशनीमा बंगलादेशका ११ जना फोटो पत्रकारको तस्विर समावेश गरिएको छ ।
सन्त गाहा मगर
काठमाडौं बबरमहलस्थित नेपाल आर्ट काउन्सीलमा 'रुपौसी बंगला' फोटो प्रर्दशनीको उद्घाटन गर्दै परराष्ट्र मन्त्री सुजाता कोइराला । असार १९ देखि २१ गतेसम्म चल्ने प्रर्दशनीमा बंगलादेशका ११ जना फोटो पत्रकारको तस्विर समावेश गरिएको छ ।
टिप्पणी
दलहरुबीच शब्दको लडाईका कारण व्यवस्थापिका संसद अवरुद्ध छ र त्यही कारण बजेट आउन ढिलाई हुने सम्भावना बढेको छ ।
अन्तर्वार्ता
शरतसिंह भण्डारी, नेता, मधेशी जनअधिकार फोरम
विश्लेषण
किरण नेपाल
संसदमा अल्पमतमा परेको निश्चित हुनासाथ कुनै निहुँ नझिकी सरकारबाट हट्नुलाई लोकतान्त्रिक मान्यतालाई बलियो बनाउने कदम भन्न कञ्जुस्याईँ गर्नु हुदैन ।
रिपोर्ट
देव पचभैया
संविधान निर्माणका लागि र्सवसाधारणले दिएको सुझाव राजधानी आईपुग्नुको साटो जिल्ला विकाश समिति कार्यालयमै थन्किएका छन् ।

हाम्रो बारे | सम्पर्क | RSS FEEDRSS FEED | फन्ट तान्नुस्