पहिरोले त्रिभुवन राजपथ अवरुद्ध
त्रिभुवन राजपथ अन्तर्गत भिमफेदी गाउँपालिकाको भैसेमा पहिरोले सडक अवरुद्ध भएको छ ।
सडक अवरुद्ध भएपछि यात्रुहरु अलपत्र परेका छन् ।
पहिरो बिहान ७ बजेतिर झरेको भएपनि पन्छाउन अहिलेसम्म शुरु गरिएको छैन ।
सुरजकुमार भुजेल/मकवानपुर