डिएगो कोस्टा (स्पेन)
पोर्चुगलविरूद्ध २ गोल गरेका स्पेनिस स्ट्राइकर डिएगो कोस्टा इरानसँगको खेलमा पनि उत्तिकै खतरनाक हुन सक्छन्। स्पेनको एट्लेटिको म्याड्रिडबाट व्यवसायिक फुटबल खेल्ने उनी यसपालि राम्रो फर्ममा छन्। उनले पछिल्लो ८ अन्तर्राष्ट्रियमा ८ गोल गरिसकेका छन्।