धनुषा ३ बाट राजपाका राजेन्द्र महतो निर्वाचित
धनुषा ३ बाट प्रतिनिधिसभा सदस्यमा राजपा नेता राजेन्द्र महतो निर्वाचित भएका छन् ।
महतोले उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विमलेन्द्र निधिभन्दा ३,०२२ बढी मत ल्याई निर्वाचित भएका हुन् ।
महतोले २७,४९९ मत प्राप्त गरे भने निधिले २४,४७७ मत प्राप्त गरे ।