कञ्चनपुरमा लेखक २२५ मतले पछाडि, सबै क्षेत्रमा बाम गठबन्धन अगाडि
कञ्चनपुर क्षेत्र नम्बर ३ मा कांग्रेस नेता रमेश लेखक एमालेका दीपकप्रकाश भट्टभन्दा २२५ मतले पछाडि छन् ।
कञ्चनपुरमा जारी मतगणनाको पछिल्लो मतपरिणाम यस्तो छः
कञ्चनपुर १
माओवादी केन्द्र, बीना मगर– १०,२७५
नेपाली कांग्रेस, दिवान बिष्ट– ५,९१०
कञ्चनपुर २
एमाले, नरबहादुर धामी– १२,३२०
नेपाली कांग्रेस, एनपी साउद– ८,८९४
कञ्चनपुर ३
एमाले, दीपकप्रकाश भट्ट– १०,३४५
नेपाली कांग्रेस, रमेश लेखक– १०,१२०