ललितपुर १ बाट सिलवाल निर्वाचित
ललितपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा एमालेका नवराज सिलवाल निर्वाचित भएका छन् ।
सिलवाल २६,९५१ मत प्राप्त गरी निर्वाचित भ एभने उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उदयशम्शेर राणाले २०,७२९ मत प्राप्त गरे ।
सिलवाल नेपाल प्रहरीका पूर्व डीआईजी हुन् ।