झापामा विश्वप्रकाश ६६९ र सिटौला ७४७७ मतले पछाडि
झापा प्रतिनिधिसभा र प्रदेश सभा दुवैतर्फ गरी १५ स्थानमा वाम र राप्रपा गठबन्धनका उम्मेदवारहरु अगाडि छन् ।
झापा १
माओवादी केन्द्र, सुरेन्द्र (राम) कार्की– १६,७१७
नेपाली कांग्रेस, विश्वप्रकाश शर्मा– १६,०४८
झापा २
एमाले, पवित्रा निरौला खरेल– २१,००९
नेपाली कांग्रेस, उद्धव थापा– १५,६६५
झापा ३
राप्रपा, राजेन्द्र लिङदेन– २२,३०९
नेपाली कांग्रेस, कृष्णप्रसाद सिटौला– १४,८३२
झापा ४
एमाले, एलपी सावाँ– २४,०५७
नेपाली कांग्रेस, देउमान थेवे– १५,१०२
झापा ५
एमाले, केपी शर्मा ओली– २४,४६८
नेपाली कांग्रेस, डा खगेन्द्र अधिकारी– १०, ९९३