शर्मालाई हराउँदै एमाले उम्मेदवार भानुभक्त ढकाल निर्वाचित
मोरङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा एमाले उम्मेदवार भानुभक्त ढकाल निर्वाचित भएका छन् ।
ढकालले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार सुनिलकुमार शर्मालाई १,९०७ मतान्तरले पराजित गरेका छन् ।
भानुभक्त ढकालः ४२,४१३
सुनिलकुमार शर्माः ४०,५०६