मोरङ–६ बाट लालबाबु पण्डित निर्वाचित
मोरङ क्षेत्र नम्बर ६ बाट नेकपा एमालेका नेता लालबाबु पण्डित निर्वाचित भएका छन् ।
वम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका पण्डितले कांग्रेस नेता डा. शेखर कोइरालालाई ६७५ मतान्तरले पराजित गरेका छन् ।
लालबाबु पण्डितः ३३,९४१
डा. शेखर कोइरालाः ३३,२६६