ताप्लेजुङबाट योगेश भट्टराई निर्वाचित
नेकपा एमालेका केन्द्रीय सचिव योगेश भट्टराई ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन् ।
भट्टराईले २९,४७९ मत प्राप्त गरेका छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका केशव दाहालले १६,८८८ मत प्राप्त गरे ।
भट्टराई संसदीय निर्वाचनमा पहिलोपटक निर्वाचित भएका हुन् ।