चितवन– ३ मा पाण्डे र दाहालको मतान्तर घट्यो
चितवनको क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार पुष्पकमल दाहाल र विक्रम पाण्डेबीचको मतान्तर केही कम भएको छ ।
१८३९ मत गनिसक्दासम्म लोकतान्त्रिक गठबन्धनका उम्मेदवार पाण्डे दाहालभन्दा ५८ मतले अगाडि छन् ।
पाण्डेले ८९३ मत प्राप्त गरेका छन् भने दाहालले ८३५ ।