हुम्ला प्रदेश 'ख' मा कांग्रेस निर्वाचित
हुम्ला प्रदेश 'ख' मा नेपाली कांग्रेसका उम्मेदवार जीवनबहादुर शाही निर्वाचित भएका छन् ।
अन्तिम नतिजा अनुसार शाहीले ४,५१९ मत प्राप्त गरी निर्वाचित भएका हुन्।
उनका निकटतम प्रतिद्वन्द्वी वाम गठबन्धनका विजय भण्डारीले ३,९९३ मत प्राप्त गरेका छन्।