गगन थापा र राजन भट्टराईबीच कडा टक्कर
काठमाडौं क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका गगन थापा र वाम गठबन्धनका उम्मेदवार राजन भट्टराईबीच कडा टक्कर भइरहेको छ ।
पछिल्लो मत परिणामअनुसार वाम गठबन्धनका उम्मेदवार राजन भट्टराई पुनः झिनो मतले अगाडि बढेका छन् ।
राजन भट्टराईः ५,०६३
गगन थापाः ५०२७