हुम्ला प्रदेश ‘क’ मा एमाले निर्वाचित
हुम्लाको प्रदेशसभा ‘क’ मा वाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका एमालेका दलबहादुर रावल निर्वाचित भएका छन् ।
रावलले ७,१५८ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका थानबहादुर रोकायाले ४,८११ मत पाएका छन् ।