सुदूरपश्चिममा भूकम्पको धक्का
२० मंसीर राति ९ बजेर ४ मिनेटमा सुदूरपश्चिम अर्थात् प्रदेश नम्बर–७ का अधिकांश जिल्लामा भूकम्पको धक्का महसूस गरिएको छ ।
भूकम्प मापन केन्द्रका अनुसार दार्चुलाबाट २२ किलोमिटर पश्चिम भारतको उत्तराखण्ड केन्द्र बनाएर ५.५ रेक्टर स्केलको भूकम्प गएको हो ।
भूकम्पले कुनै क्षति भएको छैन ।