समाचारशनिवार, कार्तिक २५, २०७४

पूर्वप्रधानमन्त्री कीर्तिनिधि बिष्टको निधन

हिमालखबर

पूर्वप्रधानमन्त्री कीर्तिनिधि बिष्टको आज, २५ कात्तिक विहान निधन भएको छ ।

९० वर्षीय बिष्टको आज विहान साढे १० बजे काठमाडौंको ज्ञानेश्वरस्थित आफ्नै निवासमा निधन भएको उनको पारिवारिक स्रोतले जनाएको छ ।

२ माघ १९८३ मा काठमाडौंमा जन्मेका बिष्ट २०२६ सालमा पहिलोपटक प्रधानमन्त्री बनेका थिए । त्यसपछि २०२८ र २०३४ मा पनि प्रधामन्त्री बनेका

उनी १९ माघ २०६१ मा राजा ज्ञानेन्द्रले शासन सत्ता आफ्नो हातमा लिएपछि मन्त्रिपरिषद् उपाध्यक्ष बनेका थिए ।

 

प्रतिकृया दिनुहोस