पहिरोमा पुरिएर एकै परिवारका छजना वेपत्ता
मकवानपुरको पूर्वी भेगमा पर्ने बकैया गाउँपालिका–१० मन्थलीमा २९ साउन बिहान वर्षासँगै आएको पहिरोमा पुरिएर एकै परिवारका छजना वेपत्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालय, मकवानपुरबम हाुसमर वेपत्ता भएकाहरुको खोजी भइरहेको छ । घटनास्थलतर्फ प्रहरी टोली गइसकेको र थप विवरण आउन अझै केही समय लाग्ने भएको प्रहरी नायब उपरीक्षक वामदेव गौतमले बताए ।