कला/साहित्यआइतवार, आषाढ २५, २०७४

मदन पुरस्कारका लागि ९ पुस्तक छनोट

हिमालखबर

मदन पुरस्कार २०७३ का लागि नौ वटा पुस्तक छनोट भएका छन् ।

मदन पुरस्कार गुठीले मदन पुरस्कारका निम्ति प्राप्त कुल १९५ पुस्तकमध्येबाट ‘श्रेष्ठ सूची’ छनौट गर्नका लागि गठित समितिबाट नौ पुस्तकहरूको सूची छनोट गरेको हो ।

छनोटमा परेका यी पुस्तकहरू मध्येबाट सर्वश्रेष्ठ एक पुस्तकलाई २०७३ सालको मदन पुरस्कार प्रदान गरिनेछ ।

छनोट भएका नौ पुस्तक

 

प्रतिकृया दिनुहोस