भरतपुरमा एमालेका ज्ञवाली ३,४१४ मतले अगाडि
भरतपुर महानगरपालिकाको जारी मतगणनाको पछिल्लो परिणाम अनुसार एमालेबाट मेयरका उमेदवार देवि ज्ञवाली ३,४१६ मतले अगाडि छन् ।
अहिले वडा नं. १३ को मतगणना जारी छ ।
हालसम्म प्रमुख र उपप्रमुखमा उमेदवारहरुले प्राप्त गरेको मतः
मेयर
देवि ज्ञवाली (एमाले) –२६,६२७
रेणु दाहाल (माओवादी)– २३,२१३
उपमेयर
पार्वती शाह ठकुरी (कांग्रेस)– २६,५०७
दिव्य शर्मा आचार्य (एमाले)– २३,९३२
१३ नम्बर वडाअध्यक्ष
माओवादी– ८५१
एमाले– ५२७
कांग्रेस– २६४