वाटर डाइजेष्ट अवार्ड केन्ट सुपर्व आरओलाई
पानी शुद्धिकरण ब्रान्ड केन्ट आरओ सिस्टम लिमिटेडको केन्ट सुपर्व मोडल, वेस्ट घरेलु पानी शुद्धिकरण यन्त्र बन्न सफल भएको छ ।
पानी दिवसको अवसरमा उक्त ब्रान्डले वाटर डाइजेस्ट अवार्ड २०१६–१७ जित्न सफल भएको हो ।
युनेस्कोले वितरण गर्ने यो एवार्ड सन् २००६ देखि शुरु गरिएको हो ।
अवार्ड पानी शुद्धिकरण र बचाउ गर्न काम गरिरहेका विभिन्न संघसंस्था, एनजिओ तथा व्यक्तिलाई दिने गरिन्छ ।