यामाहाको स्कुटर टेस्ट राइड सम्पन्न
नेपालका लागि यामाहा मोटरसाइकल र स्कुटरका लागि आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले यामाहा स्कुटर टेस्ट राइडकाे अायाेजना गरेको छ ।
एक महिनासम्म सञ्चालन भएको टेस्ट राइडमा १२ सय सहभागीले टेस्ट राइड गरेका थिए ।
स्कुटर टेस्ट राइडका विजेता लक्ष्मण दानीले आइफोन ७ जितेका छन् ।
एमएडब्लु इन्टरप्राइजेजले नेपाली बजारमा फेसिनो, रे जेडआर र रेजी गरी तीन मोडेलका स्कुटर उपलब्ध गराउँदै आएको छ ।