स्थानीय तहको निर्वाचन कार्यतालीका सार्वजनिक
निर्वाचन आयोगले आगामी ३१ बैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि संक्षिप्त कार्यतालीका सार्वजनिक गरेको छ ।
आयोगका अनुसार आइतबार, ३१ बैशाख बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको समय निर्धारण गरिएको छ ।
त्यसैगरी १६ बैशाखदेखि ३१ सम्म निम्नानुसार कार्यक्रम सञ्चालन गर्ने आयोगले निर्णय गरेको छ: