बिएस्सी दोस्रो वर्षको परीक्षाफल प्रकाशन
त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा गत असार र साउन महिनामा सञ्चालित विज्ञानतर्फ (चार वर्षे) विएस्सी दोस्रो वर्षको परीक्षाफल आज प्रकाशन गरिएको छ ।
परीक्षाफल www.edusanjal.com, tu.ntc.net.np मा हेर्न सकिनेछ ।
त्यस्तै नेपाल टेलिकमको १६०२ मा डायल गरी वा ४९४९ मा एसएमएस गरेर पनि थाहा पाउन सकिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।