बजाजको शोरुम जाजरकोटमा
नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले जाजरकोटमा शोरुम खोलेको छ ।
सुविधा सम्पन्न बजाज सेल्स, सर्भिस र स्पेयर्स देशभर उपलब्ध गराउने उद्देश्यले जाजरकोटमा पनि शोरुम सञ्चालनमा ल्याइएको जनाएको छ ।
रमेश अटो सप्लायर्स एण्ड सर्विसिङ्ग सेन्टर, जाजरकोटका प्रोपराइटर रमेश केसीलाई डिलरसीप दिइएको छ ।