दशैं टीकाको उत्तम साइत बिहान १०ः३५ बजे
यो वर्षको दशैं टीकाको साइत बिहान १०ः३५ बजे जुरेको छ ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिले सार्वजनिक गरेको साइतअनुसार बिहान १०ः३५ बजे उत्तम साइत जुरेको हो ।
घटनास्थापना पनि १२ असोज बिहान १०ः३५ बजे नै उत्तम साइत जुरेको छ ।