८९ डीएसपीको सरुवा (नामावली सहित)
नेपाल प्रहरीका ८९ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को सरुवा भएको छ ।
प्रहरी प्रधान कार्यालयकाअनुसार, निलम्बित डीएसपी कुमुध ढुंगेल पनि सरुवामा परेका छन् । ढुंगेललाई प्रदेश २ प्रहरी कार्यालय धनुषामा सरुवा गरिएको छ ।
हेर्नुहोस्, नामावली