अन्तरिक्षबाटै कार्यक्रम चलाउने पहिलो डीजे लुका (भिडियो सहित)
इटालीका एक अन्तरिक्षयात्रीले पहिलो पटक अन्तरिक्षबाट कार्यक्रम चलाएका छन् ।
इटालीका लुका पर्मिटानोले अन्तरिक्षबाटै सांगीतिक कार्यक्रम चलाएका हुन् ।
एनले अन्टरन्याश्नल स्पेश स्टेशनबाट भू–मध्ये सागरस्थित पानीजहाजका पर्यटकका लागि संगीत बजाएका हुन् ।