समाचारआइतबार, १२ जेठ , २०७६

अनामनगर र सुकेधारामा विस्फोट, एक जनाको मृत्यु

हिमालखबर

काठमाडौंको अनामनगर र सुकेधारामा विस्फोट हुँदा एक जनाको भएको छ ।

विस्फोटमा पाँच जना घाइते भएका छन् ।  

घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

 

प्रतिकृया दिनुहोस