काठमाडौं आसपासका पहाडी क्षेत्रमा हिमपात
गएरातिदेखि झरीसँगै काठमाडौं उपत्यका वरपरका पहाडी क्षेत्रमा हिमपात भइरहेको छ ।
काठमाडौं वरपरका पहाड चन्द्रागिरि, फुलचोकी, मकवानपुरकाे दामनलगायतका क्षेत्रमा हिमपात भइरहेको छ ।
पश्चिमी वायुको प्रभावले मुलुकभर वर्षा र हिमाली तथा पहाडी क्षेत्रमा हिमपात भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।