समाचार
अर्थ
अर्थ
उद्यम
व्यापार
ब्यांकिङ
लगानी
कृषि
रियल इस्टेट
ऊर्जा
पर्यटन
बीमा
शेयर
पूर्वाधार
विकास
यातायात
अन्य
राजनीति
राजनीति
सरकार
नेकपा
नेपाली कांग्रेस
मधेशकेन्द्रित दल
संसद्
कूटनीति
अन्य
विचार
नियात्रा
विचार
हिमालखबर सम्पादकीय
स्तम्भकार
टिप्पणी
अन्तर्वार्ता
सम्पादकीय
ब्लग
अन्य
व्यंग्य
समाज
समाज
जीवनशैली
समुदाय
द्वन्द्व
प्रवासन
अन्य
संस्कृति
संस्कृति
इतिहास
सम्पदा
कला
वाङ्मय
धर्म
पर्व
संगीत
मनोरञ्जन
अन्य
खेल
खेलकूद
फूटबल
क्रिकेट
अन्य
रेमिटेन्स
चुनाव
हिमाल सप्ताहान्त
सुशासन
संविधान
कानून/नीति
अदालत
सुरक्षा
अपराध
भ्रष्टाचार
प्रतिनिधि सभा विघटन
अन्य
थप
दशैं साहित्य
स्थलगत
संस्मरण
हिमालखबर विशेष
रिपोर्ट
हिमाल खोज
व्यक्तित्व
दस्तावेज
संघीयता यात्रा
विज्ञान र प्रविधि
पुस्तक
वातावरण
हिमाल खबरपत्रिका
हिमाल
विदेश
व्यक्तिवृत्त
सम्झना
भिडिओ
तस्वीर
उकालो लाग्दा
स्वास्थ्य
स्वास्थ्य
कोभिड-१९
शिक्षा
समाचार टिप्पणी
हिमालखबर टीम
हिमाल खबरपत्रिका अभिलेखालय
शिक्षा
समाचार
अर्थ
राजनीति
विचार
समाज
खेल
रेमिटेन्स
चुनाव
ताजा ट्वीट
Tweets by Himal_Khabar
फेसबुक
ताजा समाचार
जबर्जस्ती करणीका सबैभन्दा धेरै घटना कोशीमा
अमेरिकामा रहेका एकतिहाइ नेपाली प्रविधि क्षेत्रमा
लक्ष्मी सनराइज ब्यांकको ‘नेटिभ पकेट’ मा वृक्षरोपण
कालो पत्थर जस्तो माछापुच्छ्रे
ठगीको आरोपमा पक्राउ परेका थईन्द्रलाई धरौटीमा छाड्न आदेश
जनकपुरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा
चितवनलाई हराउँदै कर्णाली ‘क्वालिफायर’ मा
एकीकृत समाजवादीका नेताको जिम्मेवारी हेरफेर, कसलाई के?
ललितपुरमा एनसेल उत्कृष्ट करदाताका रूपमा सम्मानित
जयकिशन र विलियमको अर्धशतकमा कर्णालीको १७५ रन
समाचार
जबर्जस्ती करणीका सबैभन्दा धेरै घटना कोशीमा
हिमालखबर
जबर्जस्ती करणी र आत्महत्याका सबैभन्दा धेरै घटना कोशी प्रदेशमा भएको नेपाल प्रहरीको अध्ययनले देखाएको छ।
ठगीको आरोपमा पक्राउ परेका थईन्द्रलाई धरौटीमा छाड्न आदेश
ठगी गरेको आरोपमा पक्राउ परेका व्यवसायी थईन्द्र रिजाललाई धरौटीमा छाड्न जिल्ला अदालत, काठमाडौंले आदेश दिएको छ।
चितवनलाई हराउँदै कर्णाली ‘क्वालिफायर’ मा
चितवन राइनोजलाई पराजित गर्दै कर्णाली याक्स नेपाल प्रिमियर लिग (एनपीएल)को ‘क्वालिफायर’ मा प्रवेश गरेको छ।
एकीकृत समाजवादीका नेताको जिम्मेवारी हेरफेर, कसलाई के?
नेकपा (एकीकृत समाजवादी)ले नेताहरूको जिम्मेवारी हेरफेर तथा कार्यविभाजन गरेको छ।
रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।
काठमाडौं महानगर विरुद्धको मुद्दामा सर्वोच्चको व्याख्या : स्थानीय तहले जस्तोसुकै कानून बनाएर शासन गर्न पाउँदैन
संविधानले दिएको एकल अधिकारको प्रयोग गर्दा स्थानीय तहले जस्तोसुकै कानून बनाएर शासन गर्न नपाउने सर्वोच्च अदालतको संवैधानिक इजलासले व्याख्या गरेको छ।
साँझमा भारतले बिजुली आयात गर्न नदिएपछि औद्योगिक क्षेत्रमा लोडशेडिङ
खोलामा पानीको प्रवाह घटेर विद्युत् उत्पादन घटेसँगै नेपाल विद्युत् प्राधिकरणले साँझमा उद्योगहरूमा लोडशेडिङ गर्ने भएको छ।
एमालेलाई मीनबहादुर गुरुङले दिएको जग्गा विरुद्धको रिट खारेज
भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले नेकपा (एमाले)लाई दान दिएको जग्गा विरुद्धको रिट सर्वोच्च अदालतले खारेज गरेको छ।
एशिया कपमा नेपाली युवा टोलीको विजयी शुरूआत
एसीसी महिला यू-१९ एशिया कप टी-२० क्रिकेट प्रतियोगितामा नेपाली युवा टोलीले पाकिस्तानलाई हराउँदै विजयी शुरूआत गरेको छ।
पाँच महीना बित्दा विकास खर्च १२ प्रतिशत मात्रै
विकास लक्षित पूँजीगत खर्च सुस्त हुने महारोग यस वर्ष पनि कायम हुने देखिएको छ।
माथिल्लो अरुणमा विश्व ब्यांकको अनिच्छा, स्वदेशी लगानीमा बनाउने घिसिङको दाबी
संखुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३ मेगावाटको माथिल्लो अरुण अर्धजलाशययुक्त जलविद्युत् आयोजनामा लगानी गर्न विश्व ब्यांक अनिच्छुक देखिएको छ।
सुदूरपश्चिमको प्रभावशाली जित, कर्णाली पनि ‘प्लेअफ’ मा
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई पराजित गरेको छ।
काठमाडौंका पूर्व मेयर पीएल सिंहको निधन
काठमाडौं महानगरपालिकाका पूर्व मेयर पीएल सिंहको ८७ वर्षको उमेरमा निधन भएको छ।
पत्रकार महासंघको अध्यक्षमा निर्मला शर्मा निर्वाचित
नेपाल पत्रकार महासंघको अध्यक्षमा निर्मला शर्मा निर्वाचित भएकी छन्।
पोखरालाई पाँच रनले हराउँदै सुदूरपश्चिम शीर्षस्थानमा
नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सलाई हराउँदै सुदूरपश्चिम रोयल्स शीर्षस्थानमा उक्लिएको छ।
२७ वर्षपछि टीकापुरमा हवाई उडान
हिमालखबर
कैलालीको टीकापुर विमानस्थलमा २७ वर्षपछि हवाई उडान सञ्चालन भएको छ।
काठमाडौंको रनरेट सुधार नहुँदा चितवन ‘प्लेअफ’ मा
काठमाडौं गुर्खाजले जित हासिल गरे पनि रनरेटमा सुधार नहुँदा चितवन राइनोज ‘प्लेअफ’ मा प्रवेश गरेको छ।
काठमाडौंको जितसँगै ‘प्लेअफ’ को दौड रोमाञ्चक
काठमाडौं गुर्खाजले विराटनगर किंग्सलाई पराजित गरेसँगै नेपाल प्रिमियर लिग (एनपीएल)को ‘प्लेअफ’ मा पुग्ने प्रतिस्पर्धा रोमाञ्चक बनेको छ।
चितवनलाई कुशलले जोगाए, विराटनगर र पोखरा बाहिरिए
जनकपुर बोल्ट्सलाई पराजित गर्दै चितवन राइनोज ‘प्लेअफ’ नजीक पुगेको छ भने विराटनगर किंग्स र पोखरा एभेन्जर्स एक-एक खेल बाँकी छँदै बाहिरिएका छन्।
बुटवलमा बोलेरो दुर्घटना, दम्पती सहित तीनको मृत्यु
बुटवलमा बोलेरो दुर्घटना हुँदा दम्पती सहित तीन जनाको ज्यान गएको छ।
लेखा समिति सभापति पोखरेलपत्नी विरुद्ध साढे २२ करोडको सहकारी ठगी मुद्दा
सार्वजनिक लेखा समितिका सभापति ऋषिकेष पोखरेलकी पत्नी अञ्जला कोइराला सहित २६ जना विरुद्ध जिल्ला अदालत, मोरङमा सहकारी ठगीको मुद्दा दर्ता भएको छ।
विश्व ब्यांकले नेपाललाई १३ अर्ब ५० करोड ऋण दिने
बहुपक्षीय ऋणदाता विश्व ब्यांकले नेपाललाई १० करोड अमेरिकी डलर (करीब १३ अर्ब ५० करोड रुपैयाँ) ऋण दिने भएको छ।
बसिरको अर्धशतकमा विराटनगरको फराकिलो जित
चितवन राइनोज विरुद्धको खेलमा विराटनगर किंग्सले फराकिलो जित हासिल गरेको छ।
कर्णालीको सनसनीपूर्ण जित
नेपाल प्रिमियर लिग (एनपीएल)को ‘लो स्कोर’ खेलमा कर्णाली याक्सले सनसनीपूर्ण जित हासिल गरेको छ।
मुग्लिन-पोखरा सडक पाँच दिन बन्द रहने
मुग्लिन-पोखरा सडक अन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका-२, कोत्रे खण्डमा पाँच दिन सडक बन्द गरिने भएको छ।
मूल्यवृद्धि दर फेरि बढ्न थाल्यो, तरकारी एकतिहाइले महँगो
एक वर्षयता मध्यम बिन्दुमा रहेको उपभोक्ता मूल्यवृद्धि दर फेरि उकालो लाग्न थालेको छ।
काठमाडौंलाई हराउँदै जनकपुर ‘प्लेअफ’ मा
काठमाडौं गुर्खाजलाई हराउँदै जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग (एनपीएल)को ‘प्लेअफ’ मा प्रवेश गरेको छ।
५६ दिनदेखि हिरासतमा रहेका रवि लामिछानेलाई फेरि पाँच दिन म्याद थप
सहकारी ठगी कसूरमा ५६ दिनदेखि प्रहरी नियन्त्रणमा रहेका पूर्व गृहमन्त्री रवि लामिछानेलाई थप पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।
सुपर ओभरमा पोखराको महत्त्वपूर्ण जित
पोखरा एभेन्जर्सले ‘सुपर ओभर’ मा विराटनगर किंग्सलाई हराउँदै महत्त्वपूर्ण जित हासिल गरेको छ।
पत्रकारलाई धाकधम्की बन्द गर : सात दल
सात राजनीतिक दलले पत्रकारलाई धाकधम्की दिन बन्द गर्न धरानका मेयर हर्क साम्पाङलाई सचेत गराएका छन्।
1
2
3
4
5
Next
सर्च गर्नुहोस्
Get Breaking News Alerts From
Himal Khabar
Allow Himalkhabar to send push notifications to your device.