HimalKhabar.com :: A Complete Nepali Political News Portal
यातायात
१५ असोजदेखि आन्तरिक उडान खोल्ने सरकारको तयारी, विदेशबाट आउने हवाई यात्रुको सीमा ३ हजार पुर्‍याइने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आउँदो १५ असोजदेखि आन्तरिक उडान खुला गर्ने तयारी भइरहेको बताएका छन्। मन्त्री भट्टराईले विदेशबाट चार्टर्ड तथा नियमित उडान गरेर आउने हवाई यात्रुको सीमा २५ सयदेखि तीन हजार जनासम्म पुर्‍याउने तयारी भइरहेको पनि बताए। 
आजबाट आठ दिनसम्म उद्धार उडान, पीसीआर परीक्षण नगरेकाहरु होटलको क्वारेन्टिनमा अनिवार्य बस्नुपर्ने सरकारले आजबाट पुनः उद्धार उडान शुरु गर्दैछ। आठ दिनसम्म हुने उडानबाट करीब चार हजार नेपाली स्वदेश फर्कनेछन्।