सत्रकिलोमा बस र माइक्रोबस ठोक्किए, चार जनाको मृत्यु
नारायणगढ-मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका-२९ स्थित सत्रकिलोमा शुक्रबार बिहान बस र माइक्रोबस ठोक्किँदा चार जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।
बाढीपहिरोले दर्जनौं सडक अवरुद्ध
अविरल वर्षासँगै देशका विभिन्न ठाउँमा आएको बाढी र पहिरोले दर्जनौं सडक अवरुद्ध छन्।