HimalKhabar.com :: A Complete Nepali Political News Portal
व्यक्तित्व
गुजराललाई सम्झनुपर्ने कारण २४ वर्षअघि नेपाली वस्तु निर्यातमा भन्सार सहुलियत दिने ‘गुजराल डक्ट्रिन’ नै आजको नेपाल–भारत व्यापारको जग हो।
बैगुनी नेपाली ! तीन दशकदेखि नेपाललाई नै कर्मभूमि बनाएका विख्यात उन्यूविद् क्रिस्टोफर रोय फ्रेजर जेन्किन्स आर्थिक अभावकै कारण पोर्चुगल बसाइँ सरेका छन्।