HimalKhabar.com :: A Complete Nepali Political News Portal
व्यक्तित्व
टेड, जसले नेपाल उत्खननको बाटो देखाए नेपालको इतिहास र पुरात‍त्त्व विधामा टेड रिकार्डीको योगदान ठूलो छ। उहाँले उत्खनन मात्रै गर्नुभएन, भविष्यमा गरिने उत्खननका लागि बाटो पनि देखाइदिनुभएको छ।
अमेरिकाका गुम्बा सञ्चालक जोन भन्छन्– एकपटक बुद्धभूमि नेपाल जाने धोको छ ! ४० वर्षअघि लाओसबाट सपनाको भारी बोकेर अमेरिकी भूमिमा टेक्दा जोन लक्का जवान थिए । यहीं पसिना बेचे । घरपरिवार बसाले । अमेरिकाका धेरै राज्य चहारेका उनी ६९ वर्षका भए । उनै जोन अहिले एडम काउन्टीस्थित बौद्ध गुम्बाको सञ्चालक छन् ।