HimalKhabar.com :: A Complete Nepali Political News Portal
भिडिओ
च्यासिस भाँचिएको मोटरसाइकलबारे यात्रीका टेक्नोलोजिकल डाइरेक्टरको धारणा परीक्षणका क्रममा यात्रीको पी २३ मोडलको च्यासिस भाँचिएको यात्री मोटरसाइकलका टेक्नोलोजिकल डाइरेक्टर ठाकुर पौडेलले बताए। उक्त च्यासिस बजारमा गएको पी २२ मोडलमा हालिएको छैन।
भारतमा भन्दा पहिले नै नेपालमा मैथिली नाटक स्थापित थियो: डा. मंचला झा भारतमा भन्दा पहिले नै नेपालमा मैथिली नाटक स्थापित थियो: डा. मंचला झा, लेखक