एउटा जिन्दगी किताबको गातालाई
पाँच हजारभन्दा बढी किताबको आवरण सिंगारे, अरू चित्र त कतिकति। धेरैले सुम्सुमाएको उनको कला जीवनको उत्तरार्द्धमा सम्मानित भएको छ। मदन पुरस्कार गुठीले २०७९ सालको जगदम्बा-श्री सम्मान अर्पण गर्ने निर्णय गरेको छ।
बाढीले भारतमा निम्त्याउने संकटको कारक नेपाल हो?
मनसुन शुरू भएसँगै नदीनालामा आउने बाढीले नेपालसँगै भारतमा जनधनको ठूलो क्षति हुन्छ। अझ कोशी लगायतका ठूला नदीमा आउने बाढीले भारतको बिहारमा हरेक वर्ष ठूलो संकट निम्त्याउने गरेको छ।