‘अंशबन्डा रोकिँदा दाजुभाइबीच खटपट, यो सरकारलाई पाप लाग्छ’
स्मार्ट सिटीको बहुचर्चित परियोजना उच्च लागत चाहिने भएपछि अनिश्चित बनिरहँदा काठमाडौं उपत्यकाका बासिन्दा आफ्नो जग्गाको उपयोग गर्न वर्षौंदेखि वञ्चित छन्।
कानून यात्रा पडकास्टमा बाङ्लादेशका अधिवक्ता तपस कान्ति बाउल
याे शृंखलामा बाङ्लादेशका अधिवक्ता तपस कान्ति बाउलसँग कुराकानी गरेका छौं। बाउल बाङ्लादेशको अन्तर्राष्ट्रिय युद्ध अपराध न्यायाधिकरणमा अभियोजक छन्।