HimalKhabar.com :: A Complete Nepali Political News Portal
भिडिओ
६० वर्षदेखि विकासले नछोएको शहरको बस्ती प्रदेश राजधानीमै रहेको सीताचोकको मेस्तर बस्ती छेउछाउबाटै रेल र सडक सञ्चालनमा छन् तर यो बस्ती वर्षौंदेखि आधारभूत आवश्यकताबाट पनि वञ्चित छ।
भारतीय दूतावासले २० करोड बाँड्न पाउने सहमतिको किन भइरहेको छ विरोध? भारतीय दूतावासले सीधै २० करोड रुपैयाँसम्म बाँड्न पाउने गरी सरकारले गरेको सहमतिको विरोध भइरहेको छ।