HimalKhabar.com :: A Complete Nepali Political News Portal
भिडिओ
मुद्दा फर्स्योटमा विशेष अदालतको बिजुली गति विशेष अदालतले फर्स्योटमा तीव्रता अपनाउँदा गत मंसिरमा ४३४ वटा रहेका विचाराधीन मुद्दाको संख्या अहिले ९४ मा झरेको छ।
पञ्चायतमा व्यवस्थामाथि नै विद्रोह गरेर कविता लेखिन्थ्यो, अहिले अवस्थामाथि कुनै पनि समयको शासन, राजनीति, नेतृत्व, समाजले नै लेखनको विषयमा फरक ल्याउँछ। पञ्चायती शासनका वेला व्यवस्थामाथि नै विद्रोह गरेर कविता लेखिन्थ्यो, अहिले अवस्थामाथि समीक्षा गरेर लेखिन्छ। यो शासन व्यवस्थाभित्र जनताले नपाएको कुराबारे लेखिन्छ।