कोभिड–१९ संक्रमणको पहिचानका लागि काठमाडौं उपत्यकामा एन्टिजिन परीक्षण शुरु
सरकारले कोभिड–१९ संक्रमणको पहिचानका लागि एन्टिजिनमा आधारित परीक्षणलाई प्रयोगमा ल्याएको छ।