महिलालाई नहोच्याई पुरुष अग्ला हुन सक्दैनन्?
महिला र उनीहरूले राजनीति, बालबालिका, ज्याला, नैतिकता आदि विषयमा पारेको प्रभावबारे विशेषज्ञता हासिल गरेका असंख्य विद्वान् भद्रजनसँग परामर्श गर्नु भनेको समय बर्बाद गर्नु हो जस्तो मात्र देखिन्छ। उनीहरूले लेखेका किताब पल्टाउँदै नपल्टाउँदा बेस होला।
‘एन्टी जेम्स बन्ड’
झूट र विरोधाभाषलाई लेखनको मूल विषय बनाएका जोन ल क्यारेले जीवनमा थोरै मात्रै अन्तर्वार्ता दिए । आजीवन साहित्यिक पुरस्कार लिन अस्वीकार गरे । उनी पुरस्कारबाट होइन पाठकबाट लेखकको गुणस्तर थाहा पाउनुपर्ने विचार राख्थे ।