१८४ लोककथाको सँगालो
कृतिमा नेपालका सात वटै प्रदेश, ७७ वटै जिल्ला, बहुसङ्ख्यक जाति र दार्जिलिङदेखि बर्मासम्मका नेपाली लोकजीवनमा प्रचलित लोककथाहरूलाई समेटिएको छ।
१३ महिलाको जीवन भोगाइ ‘म’ कथा संग्रह सार्वजनिक
विभिन्न क्षेत्रमा काम गरिरहेका तर, सार्वजनिक रूपमा नआएका महिलाहरूको संघर्ष र सफलताको कथा ‘म’ नामक कथा संग्रह सार्वजनिक भएको छ। ‘म लेख्छु मेरो कथा’ अवधारणामा आफूलाई केन्द्रविन्दुमा राखेर १३ महिलाहरूको कथा पुस्तकमा प्रकाशित भएको हो।