पद्मश्री पुरस्कार ‘मोक्षभूमि’ र पद्मश्री सम्मान आचार्यलाई प्रदान गरिने
खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले केशव दाहालको उपन्यास ‘मोक्षभूमि’ लाई पद्मश्री पुरस्कार र गायक तथा सङ्गीतकार भक्तराज आचार्यलाई पद्मश्री सम्मान २०७७ प्रदान गर्ने भएको छ।
किताबसँगको लडाइँ
मेरो उमेर जति बढ्दै गयो मलाई के कुरामा त्यति नै बढी मात्रामा विश्वास लाग्दै गयो भने महान् पुरुष तथा महिलाको संगतबाट जुन शिक्षा हासिल गर्न सकिन्छ, त्यस्तो शिक्षा कुनै किताब अथवा महँगा शैक्षिक सामग्रीबाट हासिल गर्न सकिँदैन!