HimalKhabar.com :: A Complete Nepali Political News Portal
वाङ्‌मय
प्रधानमन्त्रीको लङ ड्राइभ “कस्तो काल?” बल्ल प्रधानमन्त्रीको बक फुट्यो, “कालको अर्थ समय हुन्छ र मृत्यु पनि हुन्छ। तपाईं समयको राजदूत? कि मृत्युको राजदूत?” “जे सोचे पनि हुन्छ,” कालदूतले भन्यो, “इट्स अप टु यु, क्राइम मिनिस्टर!”
पर्यावरण शहीद मोबाइलमा रहेको फोटोमा टिप्परको चक्कामुनि दिलीपको रक्ताम्य शरीर र ड्राइभर ढोकाबाट बाहिर हेरिरहेको अजितको अनुहार स्पष्ट देखिन्छ।