राष्ट्रकवि घिमिरेको स्मृतिमा १६ लाखको अक्षयकोष स्थापना
राष्ट्रकवि माधवप्रसाद घिमिरेको स्मृतिमा अक्षयकोष स्थापना गरिएको छ।
दोहोरो सुविधा लिइरहेका आजीवन सदस्यलाई पारिश्रमिक नदिने प्रज्ञा-प्रतिष्ठानको निर्णय
नेपाल प्रज्ञा-प्रतिष्ठानले दोहोरो सुविधा लिइरहेका आजीवन सदस्यलाई पारिश्रमिक नदिने निर्णय गरेको छ।