HimalKhabar.com :: A Complete Nepali Political News Portal
ऊर्जा
एमसीसीको प्रसारण लाइनसँग जोडिने अन्तरदेशीय लाइन बनाउन भारतसँग सम्झौता नेपाल र भारतबीच विद्युत् व्यापारका लागि बुटवल-गोरखपुर ४०० केभी दोस्रो अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि लगानी सम्झौता भएको छ। यो एमसीसी मार्फत निर्माण हुने प्रसारण लाइनसँग जोडिनेछ।
कालीगण्डकी डाइभर्सन नरोकिए संघर्षमा उत्रिन्छौं : मुख्यमन्त्री पोखरेल गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशको भावनालाई कुल्चेर कालीगण्डकी डाइभर्सन योजना शुरू गर्न लागेको भन्दै विरोध जनाएका छन्। केन्द्र सरकारले प्रदेशको आवाज सुनुवाइ नगरेमा संघर्षमा उत्रिने बताएका छन्।