HimalKhabar.com :: A Complete Nepali Political News Portal
ऊर्जा
एमसीसी फिर्ता गए के हुन्छ? हातैमा आइपुगेको अनुदान फिर्ता पठाउँदा सम्झौता पालना नगर्ने मुलुकका रूपमा विश्वसनीयता खस्किने मात्र हैन, भविष्यको हाम्रो विद्युत् प्रणाली नै अप्ठ्यारोमा फस्छ।
भारतीय कम्पनीलाई ६७९ मेगावाटको तल्लो अरुणको सर्वेक्षण अनुमतिपत्र, समझदारीपत्रमा हस्ताक्षर संखुवासभा र भोजपुर जिल्लामा निर्माण हुने प्रस्तावित ६७९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् परियोजनाको सर्वेक्षण अनुमति भारतीय कम्पनी एसजेभीएन लिमिटेडले पाएको छ।