औद्योगिक क्षेत्रमा चर्को विद्युत् अभाव, लोडसेडिङ तालिका निकाल्न महासंघको आग्रह
औद्योगिक क्षेत्रमा चर्को लोडसेडिङले उद्योगहरू गम्भीर सङ्कटमा पर्न थालेपछि निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महांसघले सरकारको ध्यानाकर्षण गराएको छ।
पेट्रोलियम पदार्थमा फेरि मूल्यवृद्धि, पेट्रोल प्रति लिटर रू. १५०
सरकारले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ। नेपाल आयल निगमले बिहीबार मध्यरातदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रति लिटर रु.५ का दरले बढाएको हो ।