सिंहदरबारबाट ग्यास विस्थापन अभियान शुरू
देशभित्रै स्वदेशी बिजुलीको खपत गराउने र खाना पकाउने ग्यासको विस्थापन गर्ने अभियानको शुरूआत सिंहदरबारबाट भएको छ।
आगामी ६ महीनामा २५ अर्बको बिजुली बेच्ने प्राधिकरणको तयारी
नेपाल विद्युत प्राधिकरणले मनसुनसँगै आगामी ६ महीनामा २५ अर्बको बिजुली बिक्री गर्ने तयारी गरेको छ।