५५ वर्ष पुरानो त्रिशूली जलविद्युत् केन्द्रको जीर्णोद्धार गरिंदै
नेपाल विद्युत् प्राधिकरणले नुवाकोटको विदुर नगरपालिका-९ त्रिशूली बजारस्थित २४ मेगावाटको त्रिशूली जलविद्युत् केन्द्रको जीर्णोद्धार तथा आधुनिकीकरण शुरू गरेको छ।
नेपालको थप बिजुली किन्न भारत अनिच्छुक
नेपालले जगेडा बिजुली भारतीय बजारमा बिक्रीका लागि लामो प्रयास गरे पनि भारतले अनिच्छा देखाउँदै आएको छ।