HimalKhabar.com :: A Complete Nepali Political News Portal
ऊर्जा
कानून मिचेर जलविद्युत् आयोजना निर्माण, कारबाहीका लागि वनको ताकेता लमजुङमा निर्माण सम्पन्न भएको एक जलविद्युत् आयोजनाले वन सम्बन्धी कानूनी दायित्व पूरा नगरेको भन्दै सरकारी निकायले कारबाहीका लागि ताकेता गरेको छ।
तामाकोशी पाँचौं जलविद्युत् आयोजनामा लगानी जुट्यो, १३ अर्ब ७४ करोड ऋण सम्झौतामा हस्ताक्षर दोलखाको बिगु गाउँपालिकामा निर्माण हुने ९९.८ मेगावाटको तामाकोशी पाँचौं जलविद्युत् आयोजनाको लगानी जुटेको छ।